५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोपनियताको शपथ नराखौं, संविधानरकानून पालना गर्छु भने पुग्छ: सूचना आयुक्त…

काठमाडौँ । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सार्वजनिक पद धारण गरेका व्यक्तिले गोपनियताको शपथ लिने व्यवस्था हटाउनुपर्ने बताउनुभएको छ । सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले गोपनियतासम्बन्धि शपथ लिने व्यवस्था छ । तर त्यस्ता व्यक्तिहरुले गोपनियतासम्बन्धि नभई संविधान र कानूनको पालना गर्छौं भन्ने व्यहोराको शपथ लिए हुने उहाँको प्रश्ताव थियो । सोमवार