© 2023
काठमाडौँ। नेपाल पत्रकार महासङ्घले राष्ट्रिय समाचार समिति (रासस)लाई पत्रकारितासम्बन्धी ५० थान पुस्तक उपलब्ध गराएको छ । रासस केन्द्रीय कार्यालय, भ्रद्रकाली प्लाजामा आज महासङ्घ महासचिव रामप्रसाद दाहालले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई उक्त पुस्तक हस्तान्तरण गर्नुभएको हो । पुस्तक ग्रहण गर्दै कार्यकारी अध्यक्ष झाले राससको पुस्तकालयका लागि पत्रकारितासम्बन्धी महत्त्वपूर्ण पुस्तक उपलब्ध