• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
निर्मल निवास अझै फोहरी खेलमा लिप्त, नरोके थप प्रत्युत्पादक: महामन्त्री…

नेपालगञ्ज । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले निर्मल निवासको हवाला दिएर राप्रपा नेपाल र नेतृत्वलाई कमजोर बनाउने खेलमा केही शक्ति र व्यक्तिहरु अझै षड्यन्त्रपूर्वक योजनाबद्ध रुपमा लागिरहेको आरोप लगाएका छन् । आज बाँके जिल्लाको नेपालगञ्जमा पार्टीका अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै बर्तौलाले साझा र अभिभावक राजाको रुपमा बस्ने स्वभाव र चरित्र