१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महामञ्जुश्री कप बास्केटबलमा तीन टोली च्याम्पियन

काठमाडौं। विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड प्रथम महामञ्जुश्री कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको तीन फरकफरक विधामा च्याम्पियन भएका छन् । महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा नागर्जुन नगरपालिका वडा–५ मा सम्पन्न प्रतियोगितामा विल्सन सिनियर ब्वाइजमा, चाँदबाग गल्र्समा र ग्रिनफिल्ड जुनियर ब्वाइजमा च्याम्पियन भएका हुन् । सीतापाइलास्थित आयोजकको कोर्टमा भएको सिनियर ब्वाइजको