७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध

मन्थली । लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको मन्थली–काठमाडौँ यातायात आज बिहानदेखि अवरुद्ध भएको छ । दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो । मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाडौँसम्मको आवागमन खुर्कोटमा

वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौँ आवतजावत

मन्थली, (रामेछाप) । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मका लागि सडकमार्गको आवागमन बुधबार साँझबाट खुलेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको