• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo
एमालेबाट को–को बन्दैछन् मन्त्री ? ओलीसँगै सपथको तयारी

काठमाडौं । नेकपा एमालेबाट मन्त्री बन्ने आठ जनाकै नाम टुंगो लागेको छ । एमालेका अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आठ जना मन्त्रीको नाम टुंगो लगाएका हुन् । अर्थमन्त्री विष्णु पौडेल हुने निश्चित भएको छ । यस्तै मानवीर राई–रक्षा, पृथ्वी सुब्बा गुरुङ–सञ्चार, विद्या भट्टराई – शिक्षा, दामोदर भण्डारी –