२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रिपरिषद्लाई आज पूर्णता दिने तयारी, अन्तर्राष्ट्रिय दबाब बढ्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेकी छन् । सम्भवत: आजै सबै मन्त्री नियुक्त गरी सपथ गराउने तयारी छ । स्वतन्त्र र समावेशी मन्त्रिपरिषद् बनाउने प्रयासमा प्रधानमन्त्री सुशीला कार्की छन् । तर सरकार गठन भएको १० दिन हुँदा पनि सरकारले पूर्णता पाउन नसक्दा कार्यसम्पादन प्रभावित हुन थालेको