२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जहाँ प्रचण्ड, त्यहाँ विश्वासको बलियो आधार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाले जहाँ प्रचण्ड त्यहाँ विश्वासको बलियो आधार निर्माण हुने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले प्रचण्ड सहभागी कार्यक्रममा सहमतिका दुई सुखद समाचार भएको भन्दै प्रधानमन्त्री प्रचण्ड भएको स्थानमा सहमति, सहकार्य र एकताको ढोका खुल्छ भन्ने तथ्य फेरि एकपटक प्रमाणित भएको