• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाइयो

काठमाडौँ । मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाइएको छ । सरोकारवालाहरुले नै आफूलाई मधेशी होइनौँ भनेपछि सूचीबाट हटाइएको मधेशी आयोगले जनाएको छ । यसअघि ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण–२०७८’ मा मेधशी आयोगले उपसमूह–१ मा थारु र २ मा मुस्लिमलाई राखेको थियो । मधेशी आयोगले सोही आधारमा मुस्लिम र थारु समुदायलाई