१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मगर समुदायको भूमे पर्व शुरु

काठमाडौँ। मगर समुदायको भूम्या (भूमे) पर्व सोमवारदेखि शुरु भएको छ । भूमिको पूजा गरी मनाइने यो पर्व सोमवारदेखि शुरु भएको हो । रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन् भने काठमाडौंमा ३ गतेसम्म मनाइन्छ । नेपाल मगर संघले बुधबार काठमाडौँमा भूम्याको आयोजनामा विभिन्न सांस्कृतिक