५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गण्डकी प्रदेशको वन मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त

पोखरा । गण्डकी प्रदेशको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन् । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले राजिनामा दिएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गरेका हुन् । योसँगै गण्डकी सरकारले पूर्णता पाएको छ । पौडेलको आजै शपथ लिने कार्यक्रम रहेको छ । साढे ४ बजे शपथको तयारी