© 2023
सुर्खेत। सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–८ कुईरेमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शुक्रबार दिउँसो करिब ३ बजे रोपाइँको क्रममा चट्याङ पर्दा डिलबहादुर शाही गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि मेहलकुना अस्पताल लगिएको भए पनि ज्यान जोगाउन सकिएन । जिल्ला प्रहरी