© 2023
काठमाडौं । सरकारले भूमि समस्या आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या आयोग गठन गरेको हो । भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ३ को उपदफा (१) को खण्ड (क), (ख) र खण्ड (ग) बमोजिम भूमि समस्या समाधान आयोग गठन