१० मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालमा जग्गाको वैज्ञानिक व्यवस्थापन

जल जङ्गल र जमिन आदिम साम्यवादका पूँजी हुन्। यसभित्र पुँजी र समाजको विकासपछि मार्क्सको समाजवाद जन्मियो। किनकि आदिम साम्यवादमा वर्गविभाजन थिएन। जल, जङ्गल र जमिनलाई उत्पादनमा जोडेपछि धन अर्थात् पुँजीले समाज विकासमा आधुनिकता पैदा गर्यो भन्ने विषयमा पुँजीवादी र समाजवादी दुवै चिन्तकहरू एकमत छन्। किनकि कृषिको सुरुवातमा जल ,जङ्गल र