© 2023
दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का ९३ वर्षीय डम्बर पाण्डेय १० वर्षअघि बझाङको थलाराबाट महेन्द्रनगर आउनुभयो । उहाँलाई बझाङमा हुँदा महिनौसम्म राति अबेरसम्म भुवो खेलेको सम्झना ताजै छ । तर बझाङबाट महेन्द्रनगर आएपछि भने उहाँले न भुवो खेल्न पाए न देख्न नै । “पहिलेको भुवो धेरै रमाइलो हुन्थ्यो गाउँघरमा