© 2023
काठमाडौं । भारतले त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेको छ । उसले नेपालको दाबीमा ऐतिहासिक तथ्इ तथा प्रमाणमा आधारित नभएको जिकिर गरेको छ । लिपुलेक हुँदै भारत–चीनबीच सीमा व्यापार पुन: सुरु गर्ने विषयमा नेपालले बुधबार आफ्नो धारणा सार्वजनिक गरेपछि जवाफमा भारतले धारणा सार्वजनिक गरेको हो । विदेश मन्त्रालयका