२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतबाट क्यानडाका ६ कूटनीतिज्ञ निस्कासित

काठमाडौं । भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई निस्कासन गरेको छ । क्यानडाबाट आफ्नो देशको उच्चायुक्त सञ्जयकुमार बर्मालाई फिर्तासमेत बोलाएको छ । भारतबाट निस्कासित गरेका क्यानडाका कूटनीतिज्ञहरुमा कार्यकारी उच्चायुक्त स्टिबर्ट रोस ह्वीलर, उपउच्चायुक्त पेट्रिक हेबर्ट, फर्स्ट सेक्रेटरी मेरी क्याथरिन, इआन रोस डेभिड, एडम जेम्स र पाउला आर्जुएला छन् । भारतीय विदेश मन्त्रालयले