३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ट्रक व्यवसायी महासंघको पहलमा अन्तर प्रदेश यातायातको भाडा वृद्धि, यस्तो…

काठमाडौं । अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर वृद्धि गरिएको छ । यातायात व्यवस्था विभागले  सूचना जारी गर्दै आजदेखि लागू हुनेगरी यात्रुवाहक तथा मालवाहक सवारीको भाडा समायोजन गरिएको जनाएको हो । विभागका अनुसार १३ वटा सूचकलाई आधार मानेर २०७२ सालदेखि वैज्ञानिक भाडादर प्रणाली लागू हुँदै आएको छ । यस प्रणालीअनुसार प्रमुख