११ पुष २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विवाहबारे विद्यार्थीले लेखे यस्तो निबन्ध, शिक्षकले बोलाए भेट्न

एजेन्सी । आजकल सामाजिक सञ्जालमा के भाइरल हुने हो केही भन्न सकिन्न । अनौठा भिडियो, म्यासेज र पत्रहरू हरेक दिन इन्टरनेटमा भाइरल हुन्छन् । विद्यालय बिदाका लागि विद्यार्थीले लेखेका निवेदन पनि भाइरल भएका छन् । अहिले यही बीचमा एक विद्यार्थीले पेपरमा लेखेको निबन्ध निकै भाइरल भइरहेको छ । वास्तवमा शिक्षकले