५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भन्सार विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । राष्ट्रिय सभाको बैठकबाट भन्सार विधेयक, २०८० सर्वसम्मतिले पारित भएको छ सभाको बुधवारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्ण्नुप्रसाद पौडेलले भन्सार चुहावट नियन्त्रण गर्ने तथा भन्सार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विधेयक ल्याइएको बताउनु