१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धितोपत्र बजारमा थपिए नयाँ सात कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा बिहीबारदेखि नयाँ सात ब्रोकर कम्पनीले कारोबार सुरु गरेका छन् । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स बाँड्न प्रक्रिया सुरु गरेको नौ महिनापछि थपिएका ब्रोकर कम्पनीमध्ये सात ले कारोबार थालेका हुन् । बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न २०७० असोज २ गतेदेखि ३२ गतेसम्म आवेदन संकलन गरेको