२२ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ

भैरहवा। मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका अधिकांश किसान यस वर्ष बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य भएका छन् । जिल्लाका कोटहीमाई, मर्चवारी, सम्मरीमाई, गैडहवा र ओमसतिया गाउँपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकालगायतका क्षेत्रमा भूमिगत पानी तानेर धान रोपाइँ भइरहेको छ । विगतका वर्षमा आकाशे पानी र कुलोको