७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसपीपी, अमेरिकी रणनीति र नेपालको कूटनीतिक अपरिपक्वता

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रस्तावलाई अघि नबढाउने निर्णय गरेपछि यस वारे केही हप्ताएताका गलफत्तीहरुको अन्त्य त भएको छ तरपनि आमजनता वर्तमान गठवन्धन सरकारले अर्को कूटनीतिक दूर्घटना निम्ताउनेतर्फ अग्रसर नहोस् भन्नेमा सचेत देखिएका छन्। वि.स. २०४६ यताको नेपालको कूटनीतिक ईतिहास हेर्दा आजसम्मका सरकारहरुले न्यूनतम गम्भिरता, परिपक्वता