११ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
होबार्ट हरिकेन्स ७ वर्षपछि बीबीएलको फाइनलमा

काठमाडौँ । होबार्ट हरिकेन्स बिग ब्यास लिग (बीबीएल)को १४ औं सिजनको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । टोलीले ७ वर्षपछि फाइनलमा स्थान बनाएको हो । मंगलबार भएको छनोट खेलमा होबार्टले तीन पटकको च्याम्पियन सिड्नी सिक्सर्सलाई १२ रनले पराजित गरेको थियो । पावरप्लेमा २ विकेट लिने फास्ट बलर रिले मेरिडिथ

११ वर्षको उपाधि खडेरी अन्त्य गर्दै ब्रिसबेनले जित्यो बीबीएलको उपाधि

एजेन्सी । बिग ब्यास लिग (बीबीएल १३)को १३ औं सिजनको उपाधि ब्रिसबेन हिटले जितेको छ । ब्रिसबेनले दोस्रो पटक यो