१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.78

Wind: 4.63

Humidity: 43

तपाईं के खोज्दै हुनुहुन्छ ?
बिमस्टेक सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चैत १९ गते थाइल्यान्ड…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डका प्रधानमन्त्री पाइटोनग्रान शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणमा आउँदो चैत १९ गते थाइल्यान्डको भ्रमण गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले थाइल्यान्डको औपचारिक भ्रमणका साथै बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी भएर चैत २३ गते स्वदेश फर्कनु हुनेछ ।