१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकार यस वर्ष विभूषण वितरण नगर्ने मनस्थितिमा

काठमाडौ । सरकारले यस बर्ष कुनै पनि बिभूषण प्रदान नगर्ने मनस्थितिमा पुगेको बुझिएको छ । आज बस्ने मन्त्री परिषद्को बैठकमा विभुषण बितरण पास गर्ने एजेन्डा रहेको भएपनि यो निर्णय नगर्ने मनस्थितिमा पुगेको समाचार स्रोतले जनायो । विभुषण छनोट समितिको सिफारिसमा धेरै नाम आएको र कटौति गर्दा पनि नमिल्ने तथा बिवादास्पद