२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?
गायिका दिलमायाको निधन, शोकमग्न भयो दार्जिलिङ

‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ । सायद यो कालजयी गीतको भाका नसुनेका नेपाली कमै होलान् । यही गीतकी गायिका दिलमाया खाती हामीबीच अब रहिनन् । उनको मंगलबार दार्जिलिङमा ८४ वर्षको उमेरमा निधन भएको छ । स्वरसम्राट नारायण गोपालसँग कोलकाता पुगेर सन् १९७२ मा यो गीत रेकर्ड गरिएको इतिहास छ ।