६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हेराल्ड अन्तरकलेज बास्केटबल भोलिदेखि

काठमाडौं। हेराल्ड इन्टरनेसनल कलेजको आयोजनामा चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने हेराल्डका प्रिन्सिपल एसोसिएट प्रोफेसर विनोद रेग्मीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह