© 2023
एजेन्सी। विश्वमा धेरै भयावह युद्धहरू भएका छन्, जसले इतिहासमा आफ्नो छाप छोडेका छन्। ती युद्धहरूमा हजारौं–लाखौं मानिसहरूले ज्यान गुमाए। अधिकांश युद्धहरूको कारण कुनै राज्यमाथि कब्जा गरी आफ्नो सत्ता विस्तार गर्नु नै थियो। तर सयौं वर्षअघि एउटा यस्तो युद्ध भएको थियो, जसको कारण केवल एउटा बाल्टी थियो। यो कुरा अचम्मलाग्दो अवश्य