© 2023
कर्णाली। जाजरकोटको बारेकोट गाउँपालिकालाई रु २३ लाख ६० हजारको आपत्कालीन गैरखाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ । युरोपेली सङ्घ (ईयु)को आर्थिक सहयोग तथा पिपुल इन नीड, सामुदायिक आत्मनिर्भर केन्द्र, सेभ द चिल्ड्रेन र स्कट विल्सन नेपालको संयुक्त कार्यान्वयनमा रहेको ‘प्रतिबद्ध’ परियोजनाअन्तर्गत उक्त सामग्री पालिकालाई आज हस्तान्तरण गरिएको हो । हस्तान्तरित