१८ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भदौमा अधिकांश बाणिज्य बैंकले बढाए ब्याजदर, कसको कति बढ्यो?

काठमाडौं । बाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी बैंकको ब्याजदर बढाएका छन् । भदौ १ गतेदेखि लागू हुने नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गर्दै १२ वटा बाणिज्य बैंकको ब्याजदर बढाएका छन् । ब्याजदरमा खुल्ला नीति लागू भएसँगै वाणिज्य बैंकहरुले आफूखुशी ब्याजदर निर्धारण गरेका हुन् । साउन महिनाका लागि निक्षेपमा