१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढी बीमामा किसानको आकर्षण बढ्दो: जलमापन केन्द्रमा जल सतह बढ्ने…

काठमाडौँ । पछिल्ला वर्षहरुमा मनसुनमा हुने भारी वर्षाले कृषि क्षेत्रमा ठूलो नोक्शानी गरेको छ । सबै भन्दा बढी थन्क्याउन ठिक्क भएको धानबाली नोक्शानी भइरहेको छ । यही आर्थिक वर्षमा मनसुन सकिन लाग्दा असोज १७, १८ र १९ गते देशभर परेको वर्षाका कारण मुलुकभर साढे ३ अर्ब रुपैयाँ बराबरको अन्नबाली नोक्शानी