२ पुष २०८२, बुधबार
,
Latest
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाघ संरक्षणलाई आर्थिक समृद्धिको अभिन्न अंगको रुपमा लिन पूर्वराष्ट्रपति भण्डारीको…

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षणलाई केवल प्रकृति संरक्षणको रूपमा मात्र नलिई समग्र आर्थिक समृद्धिको अभिन्न अङ्गको रूपमा लिनुपर्ने बताउनुभएको छ । विश्व बाघ दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले जनचेतनामूलक अभियान सञ्चालन गरी सहअस्तित्वको संस्कृतिलाई पनि बढावा दिनुपर्ने बताउनुभएको हो । उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ–