२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागमती प्रदेशसभाद्वारा सर्वदली बैठक आह्वान

मकवानपुर। बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच मङ्लबार सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले विभिन्न अपराह्न ३ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको बताए । उनका अनुसार प्रदेशसभाको माघ २३ गते मध्याह्न ११ बजे बस्ने बैठकका कामकारबाहीबारे बैठकमा छलफल हुनेछ । प्रदेश सरकारले ल्याएका विभिन्न चार