१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढीपीडितलाई बागमती कांग्रेसबाट १० लाख सहयोग

मकवानपुर। नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र बागमती प्रदेश संसदीय दलले बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रु १० लाख ६६ हजार ६६६ सहयोग गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिले रु पाँच लाख ५५ हजार ५५५ र प्रदेश संसदीय दलले रु पाँच लाख ११ हजार १११