७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मिथिलामा ‘बर्साइत’ पर्वको चहलपहल

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘बर्साइत’ पर्वको चहलपहल छ । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै व्रत बसेका विवाहित मिथिलानी (मिथिलाका महिला) बस्ती–बस्तीका वटवृक्ष (वरको रुख) नजिक जम्मा भएर मनाउने यो पर्वले आज चहलपहल बढाएको हो । ‘वट–सावित्री’ पनि भनिने यो पर्वमा नयाँ–नयाँ वस्त्र परिधानलगायतका महिलाको सामूहिक

विवाहित हिन्दू मैथिल नारीले आज बर्साइत पर्व मनाउदै

महोत्तरी । विवाहित हिन्दू मैथिल नारीले आज वरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् । जेठ औँसीका दिन अटल सौभाग्यको कामना गर्दै