२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बर्मा गए कर्म सँगै

सन् २००७ तिरको कुरा हो मेरो डिभी चिठ्ठाको पत्र धरान हुलाक कार्यालयमा आईपुगेको खबर त्यहाँका कर्मचारी मेरै दाजुमार्फत् गाँउमा हल्ला फैलिएको थियो । १५ दिनअघि (हामी सँगै डिभी फारम भरेका) छिमेकी दाजु (सूर्य प्रधान) को चिठी पनि यसैगरी आएको थियो । शुक्रबार धरानमा आएको चिठी आइतबार घरमै आइपुग्यो । त्यो