१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बदन भण्डारीमाथि काठमाडौंमा आक्रमण भएको छ । कपनस्थित कार्यालयबाट प्रगतिनगरस्थित घरतर्फ जाँदै गर्दा भण्डारीमाथि हिजो साँझ करिब ८ बजे आक्रमण भएको हो । भण्डारीको टाउको र खुट्टामा रड प्रहार भएको छ । रड प्रहारबाट घाइते भएका भण्डारीको चुच्चे पाटीमा रहेको स्तुपा सामुदायिक अस्पतालमा उपचार