१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
झन्डै २० खर्बको बजेट आज सार्वजनिक गरिँदै, के–के आउँदैछ नयाँ…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै छ । आज सार्वजनिक हुने बजेट झन्डै २० खर्ब हाराहारीको हुने छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्नुहुने कार्यसूची छ । अपराह्न ३