© 2023
काठमाडौं । रौतहटको गढीमाई नगरपालिका– ८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार बजरंगीप्रसाद यादव निर्वाचित भएका छन् । यादव ६५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जिउती देवी यादवले ६३१ मत प्राप्त गरिन् । यसैगरी नेपाली कांग्रेसका सुवोदकुमार यादवले ६१७ र जसपाका सन्देशप्रसाद यादवले