४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बंगलादेशमा पक्राउ परेका दुई अभिनेत्री रिहा

काठमाडौँ। बंगलादेशमा पक्राउ परेका दुई फिल्म अभिनेत्री रिहा भएका छन् । पक्राउ परेका दुई अभिनेत्रीमा मेहर अफरोज शान र सोहाना साबा रहेको बंगलादेशका मिडियाले उल्लेख गरेका छन् । उनीहरूलाई पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगसँग सम्बन्ध राखेको आशंकामा हिरासतमा लिइएको थियो। शोनलाई बिहीबार साँझ उनको धनमन्डी निवासबाट पक्राउ गरिएको थियो