१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साँच्चीकै कुन ठाउँमा छ ‘पञ्चायत’को फुलेरा गाउँ ?

एजेन्सी । कम बजेटमा ओटीटीमा बनेको वेब सिरिजलाई पनि मानिसहरूले मन पराउँछन् र कम स्टार कास्ट भएकाले त्यसको चारैतिर चर्चा हुन्छ भन्ने कुराको पुष्टि गर्ने सिरिज हो पञ्चायत । अहिले 'पञ्चायत'को तेस्रो सिजन रिलिज भएको छ । जसका कारण अहिले चर्चामा छ । यस्तो अवस्थामा के तपाईलाई थाहा छ पञ्चायतको