२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चाडबाडलाई समृद्ध र जीवित राख्ने दायित्व हाम्रो हो : सभामुख…

काठमाडौं । सभामुख देवराज घिमिरले हामीसँग परम्परागत तथा मौलिक चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व भएकाले चाडबाडका नाममा हुने गलत प्रवृत्तिहरूलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ । फागु पूर्णिमा (होलीपर्व)का अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले भन्नुभयो, “पछिल्लो समय होलीमा विभिन्न खालका सामाजिक विकृति र विसङ्गति भित्र्याएको