१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इटाली र अर्जेन्टिना भिड्दै

एजेन्सी । आज बुधबार राति दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीच खेल हुँदैछ । लण्डनको वेम्बली स्टेडियममा युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ । यस प्रतिस्पर्धालाई ‘फाइनलसिमा’ भनिएको छ । यो तेस्रो संस्करण रहेको छ । डिफेन्डर जर्जियो चिलिनीको