११ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’

काठमाडौं । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पत्रकारहरूको हकहित संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारले अध्यादेशमार्फत मधेस प्रदेश आमसञ्चार विधेयक ल्याउन लागेको भन्दै ज्ञापनपत्र बुझाउन पुगेका सञ्चारकर्मीसँगको छलफलमा उहाँले पत्रकारलाई अहित हुने गरी प्रदेश सरकारले कुनै विधेयक नल्याउने प्रतिबद्धता व्यक्त