© 2023
चितवन। नेपाली कांग्रेसका नेता कैलाश कोइरालाको कविता सङ्ग्रह ‘प्रेम शङ्कु’को विमोचन गरिएको छ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आज यहाँ आयोजित एक कार्यक्रममा उक्त पुस्तकको विमोचन गर्नुभएको हो । माया, प्रेम र राजनीतिसँग सम्बन्धित रहेर लेखिएको कविता सङ्ग्रह सार्वजनिक गरिएको लेखक कोइरालाले बताउनुभयो । उहाँका अनुसार उक्त सङ्ग्रहमा