© 2023
एजेन्सी । भारतको उत्तरप्रदेशको बांदा जिल्लामा १५ वर्षअघि एक केटाले केटीलाई प्रेमपत्र लेखेका थिए । त्यो चिठी केटीको आमालाई पुग्यो । यस विषयमा बालिकाकी आमा अदालत पुगिन् । ती केटा नाबालिग थियो र स्कूलमा पढिरहेको थियो । प्रहरीमा दिएको उजुरीमा बालिकाकी आमाले केटाले छोरीलाई अश्लिल चिठ्ठी लेखेको र यौन दुर्व्यवहार