१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्राकृतिक विपद्मा परी ४६२ जनाको मृत्यु

झापा। नेपालमा पछिल्लो एक वर्षको अवधिमा विपद्जन्य घटनामा परी ठूलो मानवीय र भौतिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि असार १७ गतेसम्म प्राकृति विपद्मा परी ४६२ जनाले ज्यान गुमाएका छन् । तीमध्ये सबैभन्दा बढी आगलागीको घटनामा परी १०४ जनाको ज्यान