© 2023
काठमाडौं । आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज प्रारम्भिक चुनाव गर्दै छ । रास्वपाका ९ जना आकांक्षी छन् । उनीहरुमध्ये एक जनालाई उम्मेदवार बनाइने छ । उपनिर्वाचनमा उम्मेदवार बन्ने आकांक्षीहरूमा पार्टीका केन्द्रीय सदस्य, जिल्ला पदाधिकारी,