© 2023
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको छ । नेपालको गाडी बाट आयोगको टोलीले थप १६ लाख बरामद गरेको हो । अख्तियारका अनुसार उपसचिव नेपालको योसहित
पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् ।